Harsamaya
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु, ५७० घाइते
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु, ५७० घाइते व्यवस्थापन बैठकपछि मृतक र घाइतेको संख्या सार्वजनिक गरेको हो । संघका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित शहर पेरेइरामा मात्रै ६० जनाको ज्यान गएको छ ।
कोलम्वियामा छापामार समूहबीच झडप, ४८ जनाको मृत्यु
कोलम्वियामा छापामार समूहबीच झडप, ४८ जनाको मृत्यु ‘शवहरू थुप्रोमा छन्, तिनीहरूलाई बाहिर निकाल्न आवश्यक छ,’ क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियारका नगरप्रमुख विली रोड्रिगेज भने ।
कोलम्बियामा सैन्य विमान दुर्घटनाः ६६ जनाको मृत्यु, उद्धार कार्य जारी
कोलम्बियामा सैन्य विमान दुर्घटनाः ६६ जनाको मृत्यु, उद्धार कार्य जारी गत फेब्रुअरीमा पनि बोलिभियाली वायुसेनाको हर्कुलस विमान दुर्घटना हुँदा दर्जनौँको मृत्यु भएको थियो । कोलम्बियाको यो घटनालाई सोही प्रकृतिको अर्को ठूलो सैन्य विमान दुर्घटनाका रूपमा हेरिएको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ । 
कोलम्बियामाथि ट्रम्पको कडा टिप्पणी, अमेरिकी हस्तक्षेपको आशंका बढ्यो
कोलम्बियामाथि ट्रम्पको कडा टिप्पणी, अमेरिकी हस्तक्षेपको आशंका बढ्यो यता, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले देखाएको ‘आक्रामकता’ विरुद्ध ल्याटिन अमेरिकालाई एकजुट हुन आह्वान गरेका छन्
Weather Update