हुस्सुले तराई ढाक्ने सम्भावना, पहाड–हिमालमा आंशिक बदली
बुधबार, माघ ७, २०८२
तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण दृश्यता घट्न सक्ने भएकाले हवाई सेवामा ढिलाइ हुनसक्ने महाशाखाले जनाएको छ। विशेषगरी तराईका विभिन्न विमानस्थलहरूमा उडान तथा अवतरणमा अवरोध आउने सम्भावना रहेको छ ।
बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन कठिन
शुक्रबार, पुस १८, २०८२
जाडोयाममा विशेषगरी बिहान र साँझको समयमा सवारीको गति नियन्त्रण, बत्तीको सही प्रयोग तथा अन्य सुरक्षात्मक उपाय अनिवार्य रूपमा अपनाउन सबै सवारी चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
साताको लोकप्रिय

