प्रहरीले भन्योः इसानको मृत्यु गाडीको ठक्करबाट भएको हो
बुधबार, पुस १६, २०८२
जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी इसानको मृत्युको घटना र घटनापछिको विवरणका आधारमा अनुसन्धान गर्दा उनको मृत्यु गाडीको ठक्करबाट भएको जनाएको हो । प्रहरीले यही पुस २ गते नालीमा बेहोस रहेका इसानलाई आफन्तहरुको उपस्थितिमा नालीबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएको र चिकित्सकले मृत्यु भएको जानकारी गराएको विवरण विज्ञप्तिमा उल्लेख गरेको छ।
साताको लोकप्रिय

