चार रुपैयाँले प्रेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य सय रुपैयाँले बढेपनि यथावत् राखियो
बुधबार, पुस १६, २०८२
जस अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ५ र हवाई इन्धनमा ६ रूपैयाँ घटाइएको छ । यसैगरी खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने एक सय ३५ ले बढेर आएपनि यथावत् राखिएको जानकारी दिएको छ।
साताको लोकप्रिय

