सुशासन र सेवा प्रवाह सुदृढीकरण सरकारको प्रमुख लक्ष्य हो: गृहमन्त्री अर्याल
मंगलबार, पुस १५, २०८२
मोरङको विराटनगर मंगलबार आइपुगेका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनुपर्छ भन्ने प्रमुख मान्यताका साथ वर्तमान सरकारले काम गरिरहेको बताएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
साताको लोकप्रिय

