उखु काटेर चिनी उद्योगमा पुर्याउन उखु किसानलाई धपेडी
शनिबार, पुस १२, २०८२
भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताए। उनले भने,'समयको चाप छ, त्यसैले हाल मुटु कँपाउने जाडो पनि नभनी उखुको काममा जोतिनुपरेको छ।'
साताको लोकप्रिय

