पाख्रीन तामाङ समाजको तेस्रो अधिवेशनबाट छिरिङ दोर्जे पाख्रिनको नेतृत्वमा कार्यसमिति चयन
शनिबार, पुस १२, २०८२
अधिवेशनले पाख्रीन समाजलाई एकीकृत गर्दै पहिचान, अनुसन्धान र नेतृत्व विकासमार्फत समाजलाई अग्रणी स्थानमा पुर्याउने संकल्पका साथ सम्पन्न भएको छ।
साताको लोकप्रिय

