Harsamaya
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच बिचौलिया पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच बिचौलिया पक्राउ उनले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सकसहित बिचौलियाको नाम गोप्य राखिएको उल्लेख गर्दै उनीहरूले नियम उल्लङ्घन गरेको बताए । 
सर्लाहीका सरकारी कार्यालयहरूमा विचौलियाको बिगबिगी
सर्लाहीका सरकारी कार्यालयहरूमा विचौलियाको बिगबिगी उनीहरू सेवाग्राहीलाई काम छिटो गराइदिने भन्दै रकम असुल्दै आएको आरोप छ ।
मालपोत कार्यालय र ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ
मालपोत कार्यालय र ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ करिब ४:५० बजे मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवा परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
मालपोत कार्यालय गौरबाट चार बिचौलिया पक्राउ, सेवाग्राही ठग्ने कार्यमा संलग्न रहेको आरोप
मालपोत कार्यालय गौरबाट चार बिचौलिया पक्राउ, सेवाग्राही ठग्ने कार्यमा संलग्न रहेको आरोप पक्राउ परेका व्यक्तिहरूलाई हाल जिल्ला प्रहरी कार्यालय गौरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
मालपोत र यातायात कार्यालय १६ बिचौलिया प्रक्राउ
मालपोत र यातायात कार्यालय १६ बिचौलिया प्रक्राउ सुर्खेतबाट छ पुरुष गरी १६ बिचौलियालाई पक्राउ गरेको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए । 
 यातायात व्यवस्था कार्यालयमा विचौलियालाई प्रवेश निषेध
 यातायात व्यवस्था कार्यालयमा विचौलियालाई प्रवेश निषेध निषेध गरिएको क्षेत्रमा प्रवेश गरी सेवाग्राहीलाई दुःख दिएमा कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइने उनले उल्लेख गरे । 
यातायात कार्यालयबाट सात जना विचौलिया पक्राउ
यातायात कार्यालयबाट सात जना विचौलिया पक्राउ प्रहरीका अनुसार उनीहरुबाट रु एक लाख २२ हजार नगद र ५३ थान बिलबुकसमेत बरामद भएको छ ।
ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने यी १४ जना पक्राउ
ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने यी १४ जना पक्राउ पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रवक्ता आचार्यले बताए । 
Weather Update