पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
बुधबार, पुस ९, २०८२
त्यसैगरी, उक्त पाँच महिनामा एक अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, ३२ करोड ८२ लाखको तीन हजार ५८० किलोलिटर एटीएफ र ६ करोड ३१ लाखका ६८० किलोलिटर मट्टितेल आयात भएको
साताको लोकप्रिय

