निजामती सेवा विधेयकको मस्यौदाः ३५ सय भन्दा बढी आयो सुझाव
सोमबार, वैशाख १४, २०८३
संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्ने उद्देश्यले तयार पारिएको उक्त विधेयकको मस्यौदा गत वैशाख ११ गते मन्त्रालयको वेबसाइटमा प्रकाशन गरिएको थियो । मस्यौदा सार्वजनिक भएपछि कर्मचारी, सरोकारवाला निकाय र आम नागरिकबाट उत्साहजनक रूपमा सुझावहरू प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ ।
यी हुन् बैङ्किङ क्षेत्र सुधार समितिको रिपोर्टमा समावेश भएका सुझाव (पूर्ण पाठ)
मंगलबार, पुस ८, २०८२
प्रतिवेदनले मर्जर भएकाहरूमा पनि जसले सञ्चालन, सफ्टवेयर, प्रडक्ट आदिको एकीकरणको बाहेक मानव संसाधन (सञ्चालक समितिदेखि तल्लो तहसम्मको) को संयोजनमा ध्यान दिएका संस्थाहरू तुलनात्मक रूपमा सफल भएको पाइएको उल्लेख गरेको छ।
साताको लोकप्रिय

