त्रिभुवन विमानस्थलबाट हुने दर्जनौं अन्तर्राष्ट्रिय उडान रद्द
सोमबार, चैत ९, २०८२
विमानस्थल प्रशासनले मध्यपूर्वको असहज परिस्थितिका कारण अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि ढिलाइ हुन सक्ने, पुनःतालिका हुने वा रद्द हुन सक्ने सम्भावना रहेको जनाएको छ। विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित एयरलाइन्स र सरोकारवाला निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको जानकारी दिएको छ।
विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
शनिबार, फागुन १६, २०८२
‘सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ‚’ उनले भने ।
सरकारको चेतावनी: समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिन्छ
शनिबार, पुस ५, २०८२
विकास निर्माणका कामलाई प्राथमिकता नदिने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गर्ने सरकारले चेतावनी दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सो तर्फ सरकार लागेको बताए।
साताको लोकप्रिय

