साफ महिला क्लब च्याम्पियनसिप: एपीएफ र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदै
शुक्रबार, पुस ४, २०८२
त्यस्तै एपिएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले लिग चरणमा टीममा भएका कमी कमजोरीलाई सुधार गर्दै फाइनल खेल खेल्ने बताए ।
एपिएफ क्लब 'साफ महिला क्लब च्याम्पियनसिप'को फाइनलमा
बुधबार, पुस २, २०८२
त्रिपुरेरश्वरस्थित दशरथ रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतको इस्ट बङ्गालसँग गोलरहित बराबरीमा खेल्दै एपिएफ उपविजेताका रुपमा फाइनलमा प्रवेश गरेको हो ।
साताको लोकप्रिय

