आइटी र स्टार्टअपमा भारत र नेपालले एक आपससँग समन्वय गरेर अगाडी बढ्नुपर्छ : महावाणिज्यदूत देवी सहाय मीना
मंगलबार, पुस १, २०८२
नेबर फस्ट नीति अन्तर्गत भारतले नेपालसङ प्रविधिको विकास र नयाँ रोजगार सृजनाका लागि स्टार्टअपहरूमा लगानी गर्न सहयोग गर्ने जानकारी दिए । उनले भारत विश्वमै स्टार्टअपका लागि तेस्रो नम्बरमा रहेको जानकारी दिए । उनले नयाँ कम्पनीको सुरुवात मात्र नभएर दुवै देशको साझेदारीले लाखौँ मानिसले रोजगारी पाउने बताए ।
साताको लोकप्रिय

