मतपेटिका सङ्कलन भएको २४ घण्टा भित्र परिणाम : भण्डारी
बिहीबार, फागुन २१, २०८२
उनले सर्वसाधरणहरुले एकदेखि दुई मिनेटमा मतदान गर्न सक्ने पनि बताए । साथै, उनले मतपेटिका सङ्कलन भएको २४ घण्टामा भित्र मत गणना गरेर परिणाम सार्वजनिक गर्ने पनि बताए ।
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आयुक्तको आग्रह [भिडियोसहित]
आइतबार, फागुन १०, २०८२
उनले निर्वाचनको वातावरण विथोल्न नहुनेमा जोड दिए ।
स्वतन्त्र मतदानले मात्र मुलुकमा सुशासन प्रवाह हुन्छ : निर्वाचन आयुक्त भण्डारी [भिडियोसहित]
शुक्रबार, फागुन १, २०८२
तपाईंको मतले मात्र सुशासन प्रवाह गर्न सक्ने योग्य व्यक्ति चयन गर्न सक्छ। त्यसैले स्वतन्त्र रूपमा मतदान गर्नुहोस्।’
निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति
सोमबार, माघ ५, २०८२
कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरेर अब माघको ६ गते मनोनयन पत्र दाखिल गर्ने समय आएको उनले बताए । उनले मनोनयन दाखिला प्रक्रियाको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए ।
फागुनको २१ को निर्वाचन विकल्पविहीन हो,जसरी पनि सम्पन्न गर्छौ : प्रमुख आयुक्त भण्डारी [भिडियोसहित]
बुधबार, पुस ९, २०८२
त्यस्ते निर्वाचन प्रमुख घण्डारीले पुस १३–१४ गते हुने समानुपातिकको उम्मेद्वारको बन्द सूची पेसमा पठाउने व्यक्तिहरु अत्यन्तै राम्रोसँग हेरेर मात्र पठाउन आग्रह गरे ।
निर्वाचनको वातावरण बनिसकेको छ, अब उल्लासमय बनाउन बाँकी छ : भण्डारी
मंगलबार, पुस १, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर जुन छ त्यो त बनिसकेको वातावरणलाई उल्लासमय बनाउने मात्र हो । आयोग र सरकार अठोटका साथ लागि परेको छ । निर्वाचन समयमै सम्पन्न हुन्छ ।’
साताको लोकप्रिय

