‘राजनीतिमा महिलाको उपस्थिति संख्यात्मक मात्र नभइ गुणात्मक समेत बनाउनुपर्छ’
बुधबार, मंसिर २४, २०८२
राजनीतिमा महिलाको संख्यात्मक मात्र नभइ गुणात्मक उपस्थितिलाई बलियो बनाउनुपर्नेमा जोड दिइएको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरूले महिला उपस्थितिलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
साताको लोकप्रिय

