Harsamaya
राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन (भिडियोसहित)
राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन (भिडियोसहित) उनले महाधिवेशनको पूर्वतयारीका क्रममा स्थानीय तहका अधिवेशनहरूमा सक्रिय रूपमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
रास्वपालाई आएको भोट ‘राजावादीहरु’को पनि हो, त्यसैले जिम्मेवारी विशिष्ट छ : अध्यक्ष लिङ्देन (भिडियोसहित)
रास्वपालाई आएको भोट ‘राजावादीहरु’को पनि हो, त्यसैले जिम्मेवारी विशिष्ट छ : अध्यक्ष लिङ्देन (भिडियोसहित) उनले प्राप्त गरेको जनसमर्थन परम्परागत राजनीतिक संगठन र पैसाको बलमा नभइ परिवर्तनको चाहनाबाट आएको बताएका छन् । 
प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह (भिडियोसहित)
प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह (भिडियोसहित) आज रास्वपाले बालेलाएको सर्वदलीय बैठक पछि बोल्दै उनले संसदमा प्रतिपक्ष गणितीय रूपमा कमजोर रहेकाले विकल्प नदेखिएको अवस्थामा सरकार अझ बढी जिम्मेवार र परिपक्व हुनुपर्ने बताए ।  
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन उनले कांग्रेस, एमाले जस्ता ठूला दलका नेताहरु आफूलाई कसरी जोगाउने भन्ने ठाउँमा पुगेको भन्दै अविचलित पार्टी राप्रपा बाहेक अरु नभएको दाबी गरे । 
विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमा - राजेन्द्र लिङ्देन
विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमा - राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमा रहेकाले नविनतम समझदारी आवश्यक रहेको बताएका छन् । 
संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने राप्रपाको माग
संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने राप्रपाको माग राप्रपाले आमनिर्वाचन अगावै परम्परागत शक्तिको प्रतिनिधि राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको बाटोबाट राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा पुन जोड दिदै तत्काल सार्थक पहल र संवादका लागि सम्बद्ध सबै राजनीतिक दल र वर्तमान सरकारलाई आह्वान गरेको छ ।
जेनजी आन्दोलन सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबारमा राख्नका लागि थिएन : लिङ्देन
जेनजी आन्दोलन सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबारमा राख्नका लागि थिएन : लिङ्देन मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन सुशीला कार्कीलाई सिंहदरबार राख्नको लागि मात्र होइन देशमा सुशासन र शान्ति स्थायित्वको सुनिश्चितता गर्नको लागि भएको बताए ।
Weather Update