Harsamaya
काँग्रेसको साढे सात लाख नयाँ क्रियाशील सदस्यता फारम जिल्ला पुग्यो
काँग्रेसको साढे सात लाख नयाँ क्रियाशील सदस्यता फारम जिल्ला पुग्यो कार्यालयले दिएको जानकारी अनुसार आजको दिनसम्म १६५ मध्ये १९ वटा निर्वाचन क्षेत्रले थप नयाँ फारम लान बाँकी छ । भोलिसम्म यो संख्या १० मा झर्ने कार्यालयले जानकारी दिएको छ। 
Weather Update