‘जे माग्यो त्यो सिद्ध हुने’ दुप्चेश्वरमा १३ लाख भेटी संकलन
सोमबार, मंसिर २२, २०८२
‘जे माग्यो त्यो सिद्ध हुने’ जनविश्वास रहेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमा पर्वको अवसरमा करीब एक लाख तीर्थालुले दर्शन गरेको कोषका संरक्षक एवं दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।
साताको लोकप्रिय

