मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
शुक्रबार, पुस ४, २०८२
मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीले समर्थन गर्दै आएको छ ।
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
बिहीबार, पुस ३, २०८२
मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने
सोमबार, मंसिर २९, २०८२
सात राजनीतिक दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् ।कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका गरी ७७ जना सांसदको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवले २७ गत्ते विश्वासको मत लिने
बुधबार, मंसिर २४, २०८२
गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव मंसिर २१ गतेका दिन तीन जना मन्त्री सहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
मधेशका मुख्यमन्त्री यादवले आउँदो २४ गते विश्वासको मत लिने
आइतबार, मंसिर २१, २०८२
शपथपछि उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णरूप दिने योजना रहेको बताईएको छ।
साताको लोकप्रिय

