विद्या भण्डारीलाई एमालेले अन्याय गर्न मिल्दैन् : विनोद ढकाल (भिडियोसहित)
शनिबार, मंसिर २०, २०८२
नेकपा(एमाले)का नेता विनोद ढकालले पार्टीमा विद्या भण्डारीको सदस्यता नवीकरण रोकिनु जायज नभएको प्रतिक्रिया दिएका छन् । उनले भण्डारीमाथि अन्याय भएको दाबी गरे ।
साताको लोकप्रिय

