मौद्रिक नीतिमार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको सर्कुलर
बुधबार, मंसिर १७, २०८२
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो ।
साताको लोकप्रिय

