नेपाली कांग्रेसले अझै बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची
मंगलबार, पुस १५, २०८२
कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सभापति देउवाको हस्ताक्षर गराउन महाराजगन्ज पुगे पनि नफर्किएकोले बन्दसूची बुझाउन विलम्ब भएको हो ।
नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने
सोमबार, पुस १४, २०८२
आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन दलहरुलाई निर्देशन दिएको छ । समानुपातिकतर्फको ११० सिटका लागि दलहरुले बन्दसूची पेस गर्नुपर्ने छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मङ्सिर २१ गतेदेखि सुरु हुने
मंगलबार, मंसिर १६, २०८२
उनले प्रारम्भिक सूची उपर दावी विरोध र उजुरीको छानविन गरि माघ २० गते उम्मेदवारहरुको बन्द सूची अन्तिम प्रकाशन गरिने बताए ।
साताको लोकप्रिय

