Harsamaya
प्रक्रिया नपुगी आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन
प्रक्रिया नपुगी आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आधिकारिक निर्णयविना आफूखुसी उम्मेदवार घोषणा नगर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।
Weather Update