जुम्लाका स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा
शुक्रबार, जेठ १, २०८३
बिहीबार चन्दननाथ नगरपालिका, हिमा र गुठीचौर गाउँपालिकाले एक कार्यक्रमका बीच एकसाथ पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । चन्दननाथभित्रका २२४ बालबालिकालाई पूर्णखोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक क्षेत्र बुढ्थापाले जानकारी दिए।
प्रक्रिया नपुगी आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन
मंगलबार, मंसिर १६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आधिकारिक निर्णयविना आफूखुसी उम्मेदवार घोषणा नगर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।
साताको लोकप्रिय

