हेटौँडामा मुख्य सडक विस्तार : ०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने
आइतबार, मंसिर २८, २०८२
साथै, प्रभावित परिवारहरूलाई उचित मुआब्जा र पुनर्वासको व्यवस्था गरिने आश्वासन दिइएको छ। तर हालसम्म मुआब्जा दर, प्रक्रिया र पुनर्वाससम्बन्धी ठोस तथा औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन ।
हेटौंडामा ५३१ घर–टहरा एकैदिन भत्काइयो, सर्वोच्चको आदेशसमेत अवज्ञा
आइतबार, मंसिर २१, २०८२
हेटौंडामा सडक विस्तारसम्बन्धी विवाद झनै चर्किँदै गएको छ भने सर्वोच्चको आदेश पालना नगर्ने सरकारी निकायमाथि प्रश्न बढ्न थालेको छ ।
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
मंगलबार, मंसिर १६, २०८२
सडक विस्तारको १५ दिने सार्वजनिक सूचना सकिन अब चार दिन मात्र बाँकी रहेका बेला आन्दोलनलाई थप प्रभावकारी बनाउन व्यापारिक समूदाय सक्रिय देखिएको छ ।
हेटौँडामा सडक विस्तार: ५३१ भौतिक संरचना भत्काइने
सोमबार, मंसिर १५, २०८२
सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी दुवै तर्फका ५३१ घरटहरा तथा संरचना भत्काइने छन् ।
हेटौंडामा सडक विस्तारको मुद्दा चर्कियो, १६ मिटर–बाइपास योजना भने अनिश्चित
आइतबार, मंसिर १४, २०८२
स्थानीय व्यवसायीहरूले भने सरकारले अघि बढाएको १६ मिटरको प्रस्तावमा विश्वस्त भई लगानी गरेको दाबी गर्दै अचानक २५–२५ गजको नीतिमा फर्कनु अनुचित रहेको प्रतिक्रिया दिएका छन्।
सुमार्गीको घोषणा : आफ्ना संरचना आफैं भत्काउँछु तर राज्यले कानुनअनुसार मुआब्जा दिनुपर्छ
शुक्रबार, मंसिर १२, २०८२
हेटौँडा सडक विस्तारको मुद्दा चर्किँदै गएको समयमा सुमार्गीको स्वयं संरचना हटाउने घोषणा क्षेत्रका अन्य प्रभावितका लागि सन्देशस्वरूप हेरिएको छ, भने मुआब्जा–व्यवस्थापनको निष्पक्ष समाधान भने अझै कुहिरोमा छ।
साताको लोकप्रिय

