Harsamaya
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, चुनाव चिन्ह आँखा 
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, चुनाव चिन्ह आँखा  पार्टीको चुनाव चिन्ह आँखा रहेको छ भने प्रगतिशील समाजवाद मार्गदर्शक मूल सिद्धान्त रहेको नेताहरुले जनाएका छन् । पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने र १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ । 
Weather Update