प्रधानमन्त्रीको मौनतामाथि रक्षा बमको प्रश्न : संसदमा बोल्न किन चुक्नुभयो ?
बुधबार, वैशाख २, २०८३
बमले ‘कुरा कम, काम बढी’ भन्ने व्यक्तिगत धारणा मात्र पर्याप्त नहुने भन्दै लोकतान्त्रिक व्यवस्थामा संसदमार्फत राष्ट्रलाई सम्बोधन गर्नु नेतृत्वको अनिवार्य कर्तव्य भएको स्पष्ट पारेकी छन् ।
रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै नेपाल जेनजी फ्रन्टले गर्यो भर्त्सना
शुक्रबार, चैत ६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नहुने सम्भावना बढ्दै गइरहेको छ । यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुव्र्यवहार र आक्रमणले आन्दोलनलाई थप कमजोर बनाउनेछ ।’
देशले एक थोपा पनि रगत थेग्न सक्दैन - रक्षा बम
बिहीबार, मंसिर ४, २०८२
उनले भदौ २३ ले न्याय पाउनुपर्छ भन्ने विषयमा दुइमत नभएको बताएकी छिन् । उनले भनिन्, ‘राजनैतिक दलका अग्रज नेता ज्यूहरू र युवाहरूले पनि बुझून् - यसबेला, नेपाल आमा शान्ति चाहन्छिन्।’
साताको लोकप्रिय

