पराजित भएपछि सोमपाल कामी भन्छन् : अबको खेलमा कम ब्याक गर्नेछौं [भिडियोसहित]
मंगलबार, मंसिर २, २०८२
उनले भने, ‘हाम्रो केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण आजको खेल हार्न पुगेका छौ । खेल अझै लामो छ, कम ब्याक गर्नेछौं । अब आउने खेलमा राम्रै गर्नुपर्ने हुन्छ ।’
साताको लोकप्रिय

![पराजित भएपछि सोमपाल कामी भन्छन् : अबको खेलमा कम ब्याक गर्नेछौं [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/sompal-kami-1763470352.jpg)