सरस्वती क्याम्पसले शैक्षिक सुधार र आर्थिक पारदर्शितामा जोड दिनुपर्ने
सोमबार, मंसिर १, २०८२
सोमबार आयोजना गरिएको क्याम्पसको साधारण सभा २०८२का क्रममा क्याम्पस प्रशासन, प्राध्यापक, शिक्षक संगठन, विभिन्न विद्यार्थी संगठनलगायत सरोकारवालाहरुले शैक्षिक सुधार र आर्थिक पारदर्शितामा जोडदिन क्याम्पस प्रशासनलाई सुझाब दिए ।
साताको लोकप्रिय

