जेनजी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका कैदी भैंसेपाटीबाट पक्राउ
बिहीबार, असोज १, २०८३
यस्तै, जिल्ला अदालत चितवनबाट समेत उनलाई २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको प्रहरीले जनाएको छ।
कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार
शुक्रबार, कात्तिक २८, २०८२
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन् ।
साताको लोकप्रिय

