क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ
मंगलबार, चैत ३, २०८२
पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद रु एक लाख ९० हजार, विभिन्न कम्पनीको मोबाइल १४ थान, नक्कली भारतीय आधार कार्ड मिलन प्रधान नाम गरेको एक थान, सवारी चालक अनुमति पत्र दुई थान, नक्कली भारतीय भोटर कार्ड एक थान, सिसी क्यामेराको डिभिआर तीन थान तथा नेपाली खेलाडीले विभिन्न मितिमा नेपाली नगद साटेको ईन्ट्री बुक एक थान बरामद गरेको प्रवक्ता भट्टराईले बताए ।
सम्पत्ति शुद्धीकरण रोक्न क्यासिनोमा कडाइ, दुई लाख माथिको खर्चमा ग्राहक पहिचान अनिवार्य
शनिबार, पुस २६, २०८२
क्यासिनो कारोबारलाई थप पारदर्शी र कानुनअनुसार सञ्चालन गर्न सरकारले कडाइ बढाएको छ । अब क्यासिनोमा दुई लाख रुपैयाँभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अनिवार्य रूपमा सङ्कलन गरी सुरक्षित राख्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
क्यासिनो खेल्ने खेलाउने ७ जना पक्राउ [भिडियोसहित]
बुधबार, पुस ९, २०८२
सुरेश महाजनले विगत २ वर्षदेखि नेपाल भारत,श्रिलंका,भियतनाम र कम्बोडियामा क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएका थिए ।
राष्ट्र बैंकको निर्देशन - क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नू
मंगलबार, कात्तिक २५, २०८२
यो व्यवस्थाअनुसार अब प्रतिदिन रु ५० हजार बराबरको मात्रै कारोबार हुनेछ । यसअघि प्रतिदिन रु एक लाख बराबरको कारोबार हुँदै आएको थियो ।
साताको लोकप्रिय

