लाइटिङमा समस्याका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण रोकियो
शनिबार, कात्तिक २२, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि सबै विमानको उडान र अवतरण रोकिएको छ ।
साताको लोकप्रिय

