बैदाममा देउसी भैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद
                                सोमबार, कात्तिक १७, २०८२
                                देउसी भैलो खेलेर संकलित रकममा कार्यालयले केही थप गरी दुई लाख २४ हजार ९७० मा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।
                            
                        
            साताको लोकप्रिय
        
    
