अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल
शुक्रबार, कात्तिक १४, २०८२
बाजुरामा उत्पदित अर्गानिक मकैको माग बढ्दै गएको छ । पछिल्लो समय यहाँको नौंवटै स्थानीय तहमा उत्पादित मकैको माग देशका ठुला शहरमा बढ्न थालेको हो ।
साताको लोकप्रिय

