भाषण गर्दागर्दै ढलेका गौतमको अन्तिम शब्द : ‘अतः यो कारणले’ [भिडियोसहित]
बिहीबार, कात्तिक १३, २०८२
६२ वर्षीय गौतमका दुई छोरा र श्रीमती छन् । ६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् ।
साताको लोकप्रिय

![भाषण गर्दागर्दै ढलेका गौतमको अन्तिम शब्द : ‘अतः यो कारणले’ [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/kamal-gautam-1761817666.jpg)