बाजुराको बुढिनन्दामा बन्ने २५ शैया अस्पताल निर्माणका लागी सरोकारवालासँग छलफल
बिहीबार, कात्तिक १३, २०८२
२५ शैयाको अस्पताल निर्माण त्यस्तै बुढिनन्दा नगरपालिका ९ मा रहेको सिद्धेश्वरि आवासीय विद्यालयको १६ कोठे भवन र क्यानटीन निर्माण गरिरहेको बुढिनन्दा नगरपालिकाले जनाएको छ।
साताको लोकप्रिय

