तनहुँमा राहदानी सेवा ५१ दिनपछि पुन: सुरु
बुधबार, कात्तिक १२, २०८२
सहायक प्रजिअ रेग्मीका अनुसार आज ४० जनालाई सेवाका लागि कोटा निर्धारण गरिएको छ । यसअगाडि दुई वटा स्टेसन रहेकामा अहिले एउटा स्टेसनबाट सेवा प्रवाह थालिएको छ ।
साताको लोकप्रिय

