आजको मौसमः गण्डकी प्रदेशमा भारी वर्षा र हिमपातको संभावना‚ अन्य कस्तो?
मंगलबार, कात्तिक ११, २०८२
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ ।
आजको मौसमः देशमा पश्चिमी वायू र न्यून चापीय प्रणालीको प्रभाव
सोमबार, कात्तिक १०, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।
साताको लोकप्रिय

