हायात रिजेन्सीले गर्यो १३३ जना श्रमिक कटौतीको घोषणा
बुधबार, कात्तिक २६, २०८२
सूचनामा जनाइए अनुसार, २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटलको सञ्चालन ठप्प भएको र त्यसपछिका विभिन्न आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण होटेले आंशिक रूपमा मात्रै सेवा दिइरहेको उल्लेख गरिएको छ ।
हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द, अर्को निर्णय नभएसम्म काममा नआउन कामदारलाई आग्रह
शनिबार, कात्तिक ८, २०८२
सुरक्षा कारणले सम्पूर्ण श्रमिकलाई पनि अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ। होटल व्यवस्थापनका अनुसार मर्मत तथा पुनर्निर्माणको काम सकिएपछि मात्र पुनः सञ्चालनबारे निर्णय हुनेछ।
साताको लोकप्रिय

