Harsamaya
आजको मौसमः तराईमा हुस्सु, कोशी तथा हिमाली भेगमा  आंशिक बदली
आजको मौसमः तराईमा हुस्सु, कोशी तथा हिमाली भेगमा आंशिक बदली जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार तराईमा दिउँसो मध्यान्ह सम्म हुस्सु लाग्ने भएको हो । यस्तै उक्त समयमा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
आजको राशिफल: प्रेम, विवाह र धन प्राप्तिको योग कस्तो छ?
आजको राशिफल: प्रेम, विवाह र धन प्राप्तिको योग कस्तो छ? आजको दिन ग्रह–नक्षत्रको गतिले केहीका लागि उत्साहजनक रहँदा केहीका लागि परीक्षणको समय हुन सक्छ । परिश्रम, विश्वास र सकारात्मक सोच राख्नेहरूले आज विशेष अवसरहरू प्राप्त गर्नेछन् । भावनात्मक सन्तुलन र परिवारप्रतिको जिम्मेवारी निभाउन सकेमा दिन अझ फलदायी बन्नेछ । हेर्नुहोस् आजको तपाईंको राशिफल:
तपाईंको आजको भाग्य कस्तो छ ?
तपाईंको आजको भाग्य कस्तो छ ? ज्योतिषविद्हरूका अनुसार आजको दिनले प्रेम, करिअर, सामाजिक जीवन र आत्मिक सन्तुलनको महत्त्व बुझाउने सन्देश बोकेको छ।
Weather Update