बर्दियामा मतदाता नामावलीमा नाम दर्ता सुस्त गतिमा
सोमबार, कात्तिक ३, २०८२
बर्दियामा असोज मसान्तसम्म चार सय चार जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेबाट सुरुवात भएपनि बर्दियामा सुस्त गति मतदाता नामावलीमा नाम दर्ता भएको छ ।
साताको लोकप्रिय

