काठमाडौं महानगरले फिर्ता ल्यायो २०८ रोपनी सार्वजनिक जग्गा
शुक्रबार, असोज ३१, २०८२
सोही नीतिअनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहेको नगरप्रमुख शाहले बताए ।
साताको लोकप्रिय

