जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक (भिडियोसहित)
शुक्रबार, फागुन १, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ ।
‘बलिदानी दिवस’ मनाउने जसपा नेपालको निर्णय
बिहीबार, माघ १, २०८२
यसै गरी, बैठकले समन्वय समितिमा पाँच जना नयाँ सदस्य थप गर्ने निर्णय गरेको छ । राज किशोर यादव, शैलेन्द्र प्रसाद साह, हरि मण्डल, प्रदीप यादव र जय प्रकाश ठाकुरलाई केन्द्रीय समन्वय समितिको सदस्यमा चयन गरेको हो ।
प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
शुक्रबार, पुस १८, २०८२
उम्मेदवारहरुको अन्तिम टुंगो भने पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डले गर्ने बताइएको छ ।
जसपा र जसपा नेपालबीच एकीकरण
सोमबार, पुस १४, २०८२
एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ । नेताहरूले एकीकरणले मधेस केन्द्रित राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल
बिहीबार, पुस १०, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ ।
जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा
बुधबार, पुस ९, २०८२
दुबै पक्षले हाल कार्यगत एकता गरी संघर्षका कार्यक्रमहरू सँगै सञ्चालन गर्ने र भविष्यमा आवश्यकता अनुसार एकतासमेत गर्न सक्ने सहमति समेत गरेका छन् ।
जसपा नेपालले गर्यो सङ्घर्षका कार्यक्रम सार्वजनिक
शनिबार, मंसिर ६, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनको तयारीसँगै सङ्घर्षका कार्यक्रमहरु गर्ने भएको छ ।
जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै
बिहीबार, कात्तिक २०, २०८२
अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको सङ्गठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् ।
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
बुधबार, कात्तिक १९, २०८२
बस्नेतका अनुसार वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेण्डामा बैठक केन्द्रित हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।
जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता
बिहीबार, असोज ३०, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन् । सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको हो ।
साताको लोकप्रिय

