पत्रकारलाई काउन्सिलको सहयोग
बुधबार, असोज २९, २०८२
प्रेस काउन्सिल नेपालले जेनजी प्रदर्शनका समाचार सङ्कलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
साताको लोकप्रिय