अन्तिम खेलमा वेस्ट इन्डिजसँग १० विकेटले हार्यो नेपाल
बुधबार, असोज १५, २०८२
नेपालले दिएको १२३ रनको झिनो लक्ष्य वेस्ट इन्डिजले कुनै पन विकेट नगुमाइ भेट्यो । सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो ।
साताको लोकप्रिय

