खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसी, बोका र च्याङ्ग्रा नबेच्ने
शुक्रबार, असोज १०, २०८२
बजारको एकाधिकार अन्त गर्न कम्पनीले निर्धारण गर्ने मूल्यले बजारमा मूल्य नियन्त्रणमा सकारात्मक प्रभाव पारेको थियो । यसले पूर्ण प्रतिस्पर्धात्मक बजार विकासमा सहयोग पुर्याएको थियो ।
साताको लोकप्रिय

