Harsamaya
निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्नेछन् । 
नेपाल वायुसेवा निगमको ६७ औँ वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता, लुइँटेल प्रथम,पौडेल द्वितीय र खनाल तृतीय
नेपाल वायुसेवा निगमको ६७ औँ वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता, लुइँटेल प्रथम,पौडेल द्वितीय र खनाल तृतीय निगममा कार्यरत बहालवाला कर्मचारी र पूर्वकर्मचारीहरुको सहभागिता रहेको सो प्रतियोगितामा प्रमिला लुईँटेल प्रथम, विनय पौडेल द्वितीय र भाष्कर खनाल तृतीय  भएका छन् ।
जहाज खरिदका लागि लिएको ऋण चैतसम्मको भुक्तानी
जहाज खरिदका लागि लिएको ऋण चैतसम्मको भुक्तानी नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको चैतसम्मको दायित्व भुक्तानी गरेको जनाएको छ ।
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने फितलो व्यवस्थान, आर्थिक संकटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उनीहरूले बताए ।
Weather Update