बङ्गलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा, भारतसँग तेस्रो भिडन्त
शुक्रबार, असोज १०, २०८२
लक्ष्य पछ्याउन उत्रिएको बङ्गलादेशको सुरुवात राम्रो भएन । शमिम होसेनले सर्वाधिक ३० रन बनाए । सेफ हसनले १८, नुरुल हसन सोहन र रिशाद होसेनले समान १६–१६ रन बनाए । अन्य ब्याटर उल्लेखनीय प्रदर्शन गर्न असफल रहे ।
एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै
आइतबार, असोज ५, २०८२
समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। भारत अपराजित टिम हो। समूह चरणका तीन खेलमा तीन जितसहित ६ अङ्क जोडेको भारत समूह विजेता हो। समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंकका साथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो।
साताको लोकप्रिय

