तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई कारबाही गर्न शान्ति समाजको माग
आइतबार, असोज ५, २०८२
समाजले जेनजी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौँ निहत्था नागरिकको हत्याको जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री लेखक लगायत भएको भन्दै कानुनी कारबाहीको माग गरेको हो ।

आज विश्व शान्ति दिवस
आइतबार, असोज ५, २०८२
१५ सेप्टेम्बर २०१७ को दिन संयुक्त राष्ट्र संघको शान्ति बाटिकाबाट बजाइएको बिगुलले विश्व शान्तिको शंखनाद गरेको छ ।
साताको लोकप्रिय