मुख्यमन्त्री कार्की स्वयं इलाम पुगे, प्रदेश सरकारबाट मोरङ, इलाम र झापामा निरन्तर राहत पठाइयो
मंगलबार, असोज २१, २०८२
भारी वर्षा र पहिरोले प्रभावित मोरङ, इलाम र झापा जिल्लाका पीडितका लागि कोशी प्रदेश सरकारले निरन्तर रूपमा राहत सामग्री पठाइरहेको छ । सवारीसाधन पुग्न सक्ने स्थानहरूमा ट्रकमार्फत राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
विधिको शासन भएको देशमा कसैको हुकुमी शासन चल्दैनः मुख्यमन्त्री कार्की
बिहीबार, असोज ९, २०८२
‘आफ्नो कानुनी दायरा र क्षेत्राधिकारभित्र रहेर निर्णय र काम गर्नु नै लोकतान्त्रिक संस्कार हो। संविधान र कानुनअनुरूप नै हामी सबैले काम गर्नुपर्छ,’मुख्यमन्त्री कार्कीले भने।
संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा सबै एकजुट हुन मुख्यमन्त्रीको अपिल
शुक्रबार, असोज ३, २०८२
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् ।
साताको लोकप्रिय

